१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आइपिएलमा आज पञ्जाव र मुम्बईबीच प्लेअफ प्रवेशका लागि भिडन्त

नयाँ दिल्ली। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पञ्जाव किङ्स र मुम्बई इन्डियन्सबीच जयपुरमा प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ। आजको खेलले विजेता टोलीलाई क्वालिफायरमा स्थान दिलाउनेछ। हाल पञ्जाव १७ अंकसहित दोस्रो स्थानमा छ भने मुम्बई १६ अंकसहित चौथो स्थानमा। यदि पञ्जाव विजयी भयो भने उसले १९