© 2023
काठमाडौं । नेपाल स्काउटको प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न ताकेता गरेको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउटले रकम चुक्ता गर्न भनेको हो । अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी