© 2023
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मनिखरबीच नेपाल–साउदी अरब द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटमा नेपाल र साउदी अरबबीचको द्विपक्षीय सम्बन्ध, श्रम गतिशीलता, आर्थिक सहकार्य तथा साझेदारीका विषयमा विचार आदानप्रदान भएको हो। भेटमा साउदी अरबमा रहेका