६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बारको निर्वाचन: मिश्र समुहको समर्थनका तीन संगठनको सयुक्त आब्हान

काठमाडौं । नेपाल डेमोक्राटिक लयर्स् एशोशिएसन, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठन र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनले विजय प्रसाद मिश्र अध्यक्ष र महासचिव केदार प्रसाद कोईराला रहेको समुहलाई समर्थन गर्न सयु्क्त रुपमा आग्रह गरेका छन् । एशोशिएसनका महासचिव ज्ञानेन्द्र प्रसाद अधिकारी ,पेशागत कानून व्यसायी संगठनका महासचिव अमर थापा र