© 2023
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले स्वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न सरकारसँग माग गरेको हो । पत्रकार सम्मेलनमा महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले सरकारले उदाशिनता देखाए