८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेसमा कारवाही: अन्तरघात गरेको भन्दै मोरङमा ५ नेताको बर्खास्ती

काठमाडौं । नेपाली काँग्रेस मोरङले स्थानीयतहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला स्तरिय ५ नेतालाई कारवाही गरेको छ । नेपाली कांग्रेस मोरङका अनुसार बिराटनगर महानगरपालीका वार्ड १७ स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट अध्यक्ष पदका उम्मेदवार असलम आलमलाई पराजय गराउनका लागि भूमिका खेलेको भन्दै महासमिति सदस्य हसन