२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपाको निर्वाचन अभियान , घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा बिज्ञहरु छलफल

काठमाडौं । राप्रपाले आगामी निर्वाचनको चुनावी घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा आज विभिन्न क्षेत्रका विज्ञहरूसंग सुझाव लिएको छ । काठमाडौंमा आयोजित सुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्रमा जनताका सामु गर्न नसकिने तर शब्दको भण्डार खर्च गर्ने पक्षमा राप्रपा नरहेको बताउँदै जनअपेक्षा अनुरुपको प्रतिबद्धता लिएर जनतामा जाने उल्लेख