२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्मल ढकाल बने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक

काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सह–सचिव निर्मल ढकाल नियुक्त भएका छन् । यसअघिका महानिर्देशक मनत्रालय तानिएपछि अर्थ मन्त्रालयलले नयाँ महानिर्देशक नियुक्त गरेको हो । सहसचिव ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए ।