५ असार २०८३, शुक्रबार
,
Latest
रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड मधेस प्रदेश सरकारको ११ महिनामा पुँजीगत खर्च १३ दशमलव ७६ प्रतिशत मात्र कञ्चनपुरको पुनर्वास ३३/११ केभी सबस्टेशन सञ्चालनमा पर्वतका सामुदायिक विद्युतीकरण संस्था आर्थिक सङ्कटमा, सेवा विस्तार र हस्तान्तरणमा अवरोध मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश कक्षा १२ को नतिजा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?
घरेलु मैदान र दर्शकको साथले टोलीको मनोबल उच्च छ, भारतलाई…

काठमाडौँ।  नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान निरुता ठगुन्नाले आगामी प्रतियोगिताका लागि टोलीको तयारी उत्साहजनक रहेको बताएकी छन् । छोटो समयको प्रशिक्षण भएपनि नयाँ र पुराना खेलाडीहरूबीचको उत्कृष्ट समन्वयले टोली सन्तुलित र बलियो बनेको उनले उल्लेख गरिन् । टोलीको तयारीबारे जानकारी दिँदै कप्तान ठगुन्नाले तयारी निकै राम्रो भइरहेको बताइन् ।