© 2023
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे– नागढुंगा सडक खण्ड सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द हुने भएको हो । नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड)ले सूचना जारी गर्दै जेठ २६

काठमाडौं । धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथअन्तर्गतको नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन रातको समयमा बन्द हुने भएको छ