७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विगतको परीक्षणबाट असफल भएको दुईदिने बिदा किन ?

हप्तामा दुईदिन बिदाले नत सरकारको इन्धन र अन्य सञ्चालन खर्च घट्छ न कर्मचारीको कार्यसम्पादनमा चमक आई सेवाग्राहीले शीघ्र, गुणस्तरीय र कम लागतमा सेवा पाउछन। यसबाट विकट भौगोलिक क्षेत्र र सडकरयातायात सञ्जालमा नजोडिएका स्थानमा टाढाबाट सेवा लिन आउने सर्वसाधारणको सास्तीमा थप केही खुट्किला थपिनेछन्। हाम्रो जस्तो विश्वमै सार्वजनिक बिदा धेरै भएको