© 2023
काठमाडौं । रोल्पा १९ख० बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्र मै फर्किएका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजिनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनी भारि मतले विजयी भएका थिए । हाल लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका