• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
अधिवेशन नै अन्त्य गर्ने सरकारको तयारी !

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बदै छ । दिउँसो ११ बजेका लागि बोलाइएको बैठक कानुन निर्माणका काममा प्रवेश गर्छ कि गर्दैन भन्नेमा चाहिँ अन्योल छ । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने कि नगर्ने भन्नेमा सत्ता पक्ष र विपक्षीबीच मतभेद छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रवि