४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाललाई दोस्रो सफलता, कुशलले लिए विकेट

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दस्रोे सफलता हात पारेको छ । नेदरल्यान्ड्सका ब्याट्सम्यान माईकल लेभिट आउट गराउदै कुशल मल्लले नेपाललाई ठूलो सफलता दिलाएका हुन् । उनी ३६ बलमा ५४ रन बनाएर आउट भए । नेदरल्यान्ड्सले अहिले ९ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएएर खेलिरहेको छ