• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
त्रिकोणात्मक टि-२० सिरिज: नेदरल्यान्ड्सले नेपालसँग फाइनल खेल्ने

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स प्रतिष्पर्धा गर्ने भएको छ । नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेदरल्यान्ड्सले फाईनल खेल्ने पक्का भएको हो । वर्षाका कारण खेल रद्द भएपछि दुबै टोलीले एक एक अंक बाडेका छन् । जसअनुसार नेदरल्यान्ड्स ४ खेलमा ५ अंक