७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबिच छलफल

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरु छलफल जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक छलफल गर्नुभएको हो । बैठकमा टीआरसी विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताईएको छ । बैठकमा

संसद्को अवरोध खुलाउन बालुवाटारमा तीन दलको बैठक जारी

संसद्को अवरोध खुलाउन प्रमुख तीन दलका शीर्ष नेताहरु बैठक बसिरहेका छन् ।

संसद्को अवरोध खुलाउन प्रमुख तीन दलका शीर्ष नेता फेरि बैठक…

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दै आएको छ

सदनको अवरोध खुलाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै

सदनको अवरोध खुलाउने विषयमा आज बिहान शीर्ष नेताहरुबीच पुन: छलफल हुने भएको छ ।

सदनको अवरोध खुलाउन सभामुख र शीर्ष नेताहरुबिचको छलफल सुरू

सभामुखको कार्यकक्षमा जारी बैठकमा संसदको अवरोध हटाउने र संसदीय समितिलाई पूर्णता दिनेलगायतका विषयमा छलफल केन्द्रित छ ।

बालुवाटारमा शीर्ष तीन नेताहरुको बैठक: प्रमुख सचेतकहरू पनि थपिए

बैठकमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर थापा, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हाई प्रोफाइल मुछिएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिदै गएको छ ।

संसदीय समितिमा सहमति गर्न तीन दलका शीर्ष नेताको बैठक

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संसदीय समितिहरुको गठन तथा टिआरसी विधेयकलगायतका विवादित विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक सुरु भएको छ

बालकोट वार्ता : प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक चाँडै…

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।