३२ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ । पर्यटकले जथाभावी फोहरले फाल्दा बुकीपाटनको स्वच्छताको छवि धुमलिन थालेको छ । पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ, विस्कुटका प्लास्टिक र बियर बोतललगायत छरपस्ट छोड्दा पर्यावरणमा असर पर्ने चिन्ता बढेको छ । चार वर्ष अगाडिसम्म