© 2023
काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारले विशेष पहल थालेको छ । मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तारका विषयमा विस्तृत छलफल भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बैठकमा डीडीसीका उत्पादनहरूको प्रवर्द्धनसम्बन्धी
पछिल्लो चार महिनाकोे करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसेको छ, भने एक महिनाको रकम

दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधालाई मन्त्री चौधरीले तत्काल रोक्न निर्देशन दिनुभएको