१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?
डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास बोर्ड (डीडीसी) को महाप्रबन्धकमा नियुक्त भएका छन्। मन्त्रालयस्तरीय निर्णयअनुसार पाण्डेलाई महाप्रबन्धको जिम्मेवारी दिइएको हो। डा. पाण्डेले किसानको भुक्तानी समस्या समाधानलाई पहिलो प्राथमिकता दिने बताएका छन्। साथै, उत्पादनदेखि वितरणसम्मको प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै डीडीसीलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउने योजना