२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बार्सिलोनाका पूर्व खेलाडी आल्भेस बलात्कारको मुद्धामा दोषी ठहर

काठमाडौं । बार्सिलोनाका पूर्व खेलाडी डानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका छन् । स्पेनिस अदालतले बार्सिलोनाका पूर्व खेलाडी तथा ब्राजिली फुटबलर आल्भेस बार्सिलोनाको नाईट क्लबमा भएको बलात्कार मुद्धामा दोषी ठहर गरेको हो । अदालतले आल्भेसलाई साँढे ४ वर्षका लागि जेल सजाय तोकेको छ । साथै, अदालतले पीडितलाई एक