© 2023
काठमाडौँ। वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो । नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा

एजेन्सी । आइतबार दक्षिण अफ्रिकाले २ सय ५९ रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजलाई दोस्रो टी–२० खेलमा छ विकेटले पराजित