८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतले टी–२० सिरिज ४–१ ले जित्यो, पाँचौं खेलमा अस्ट्रेलियालाई ६…

एजेन्सी । पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बैंगलोरमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिम ६ बलमा १० रन बचाउ गरे । उनले पहिलो ३ बलमा कुनै रन दिएनन् र कप्तान म्याथ्यु वेडको विकेट पनि लिए । अष्ट्रेलियाले ३ रन मात्र बनाउन सक्यो र खेल