© 2023
कर्णाली। नेपाल क्रिकेट सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष स्व तारिणीविक्रम (टिबी) शाहको स्मृतिमा ‘टिबी स्मृति प्रथम यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । जेठ ३१ गतेसम्म हुने प्रतियोगिता कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर रङ्गशालामा आजदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गर्दै खेल