१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केन्यालाई नेपालले दियो १७६ रनको लक्ष्य

काठमाडौँ । घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले केन्यालाई १७६ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन जोडेको हो । नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा

केन्याविरुद्धको सिरिज एक खेल अगाबै जित्ने दाउमा नेपाल

काठमाडौँ । घरेलु टोली केन्याले चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाललाई १०२ रनको विजयी लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा