© 2023
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नेटवर्किङ व्यवसाय गरी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले १४ जना पिडितबाट नगद रु १७ लाख तीन हजार चार सय र ३६ जना पिडितबाट नगद रु ३८ लाख १९ हजार चार सय बराबरको रकम ठगी गर्ने काठमाडौँ महानगरपालिका–७ चावहिल, गंगाहिटीमा रहेको भिजन