© 2023
काठमाडौँ । कलाकार जितु नेपाल ‘मुन्द्रे’लाई मातृ शोक परेको छ । उनकी आमा योगमाया नेपालको आइतबार बिहान ८९ को उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि दमको रोगबाट पीडित थिइन् । उनको परिवारका अनुसार योगमायाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

काठमाडौं । चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले आज जिुतको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो

काठमाडौँ । हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लव अपेक्षा गरेअनुसार नचलेको बताउनुभएको छ । सोमवार काठमाडौंमा जितुको हास्यव्यंग्य गाईजात्रा

फाेटाे- रासस काठमाडौं । हास्य कलाकार जितु नेपाल (मुन्द्रे) ‘मुन्द्रेको कमेडी क्लव’ आउँदो चैत्र २ गतेदेखि प्रशारण हुने भएको छ