© 2023
काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’ आफ्नो लागि विशेष रहेको अभिनेता सौगात मल्लले बताउनुभएको छ । यही वैशाख २६ देखि सार्वजनिक प्रदर्शन हुने सो चलचित्रको प्रचारप्रसारका क्रममा अभिनेता मल्लले साहित्यकार राईले लेख्नुभएको कथा मन परेकाले रङ्गमञ्चमा धेरै पटक अभ्यास गरेको बताउनुभयो । “यो कथाको विभिन्न पात्रका बारेमा