© 2023
जेनेभा। संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले जाम्बियामा निर्वाचन अघि र पछि विपक्षी सदस्यको गिरफ्तारी तथा हिरासत सम्बन्धी घटनाप्रति चिन्ता व्यक्त गर्दै ‘मनमानी’ गिरफ्तारी रोक्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । “सम्बन्धित निकायले मानिसलाई मनमानी ढङ्गले पक्राउ गर्न बन्द गर्नुपर्छ र हिरासतमा लिइएका सबै व्यक्तिको कानुनी अधिकारको पूर्ण सम्मान गर्नुपर्छ,”