© 2023
एजेन्सी । विश्व प्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो । परिवारका अनुसार हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए । परिवारका अनुसार उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री जाकिर हुसैनलगायत सुनसरीका नेताहरू नेकपा(एमाले)मा प्रवेश गरेका छन् । बिहीबार