• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
उपेन्द्र यादवको उपप्रधानमन्त्री पद र माधवकुमार नेपालको पार्टी धरापमा !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएसँगै अब उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पद धरापमा परेको छ । यसैगरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पनि विभाजनको त्रास बढेको छ । पार्टीभित्र हालीमुहाली गर्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा पाँच जना मात्र सांसद बाँकी छन् । सात जनाले