१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्लिनिकमा उपचार गराउन जाँदा एक कैदीबन्दी फरार

जनकपुरधाम । जलेश्वर कारागारमा ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दी फरार भएका छन् । शुक्रबार दिउँसो महोत्तरीको जनकपुरधामस्थित डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन जादाँ लोहारपट्टी नगरपालिका–९ का कृष्ण यादव फरार भएका जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए । कारागारमा सुरक्षार्थ प्रहरीले यादवलाई उपचार गराउन लगेका थिए