९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लिनिकमा उपचार गराउन जाँदा एक कैदीबन्दी फरार



file photo
अ+ अ-

जनकपुरधाम । जलेश्वर कारागारमा ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दी फरार भएका छन् ।

शुक्रबार दिउँसो महोत्तरीको जनकपुरधामस्थित डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन जादाँ लोहारपट्टी नगरपालिका–९ का कृष्ण यादव फरार भएका जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए ।

कारागारमा सुरक्षार्थ प्रहरीले यादवलाई उपचार गराउन लगेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको मल्लले बताए ।