© 2023
काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको झडप र सुरक्षाकर्मीको गोली लागि एक युवकको मृत्यु भएको घटनालाई लिएर जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ । सोमवार जनकपुरधामको रामानन्द चोकमा भेला भएका हिन्दुवादी समूहहरूले उक्त घटनाको विरोधमा प्रदर्शन गरेका हुन् सुनसरीको कप्तानगञ्जमा आईतवार राति दुई समूहबीच उत्पन्न झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा