८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्छ: सांसद शर्मा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सत्तारुढ गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्ने बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शर्माले वर्तमान सत्तारुढ गठबन्धनको सहयात्राले देशमा देखापरेको राजनीतिक संकटको हल गर्ने बताउनुभएको हो । उहाँले देशमा अहिले आर्थिक संकट र राष्ट्रियताको संकट