८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आन्दोलनरत् डाक्टर र सरकारबीच वार्ता जारी

काठमाडौं । आन्दोलनरत् चिकित्सक र सरकारबीच वार्ता जारी रहेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा वार्ता चलिरहेको हो । वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारीलगायत स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि सहभागि रहेका छन् । सुरक्षाको माग गर्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकमाथि लगातार भईरहेको आक्रमण र

चिकित्सकहरु पनि सडकमा, गृह र स्वास्थ्यमन्त्रीको राजीनामा माग

चिकित्सकहरुले माइतीघरमा विरोध प्रदर्शन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेका छन् ।

देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प

आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

बिभिन्न अस्पताल अगाडि विरामीका आफन्तको प्रदर्शन

चिकित्सकहरुको आन्दोलनका कारण वीरलगायत विभिन्न अस्पतालमा आज आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प छन् । सेवा ठप्प भएको विरोधमा विरामी र