२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गायक राजेशपायलमाथि पूर्वपत्नीको यौन हिंसा आरोप

काठमाडौं। चर्चित गायक राजेशपायल राईमाथि उनकी पूर्वपत्नी साङबुङले यौन हिंसाको गम्भीर आरोप लगाएकी छन्। साङबुङले राजेशपायलबाट कथित रुपमा दुर्व्यवहार र जबरजस्ती सम्बन्ध कायम गर्न खोजिएको भन्दै प्रहरीसमक्ष उजुरी गर्ने तयारी गरेकी छिन्। सन् २०८० साल चैतमा डिभोर्स भएका यी दम्पतीका एक तीन वर्षे छोरा छन्। डिभोर्सपछि राजेशपायलले नक्सालस्थित घर अंश