२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह चालु वर्ष ६ लाख मेट्रिक टन मल आपूर्ति लक्ष्य, धान सिजनअघि ९० हजार टन थपिने… उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको भेट भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
घुस डिल अडियो प्रकरणमा कांग्रेस नेताबाट मन्त्री गुप्तामाथि छानबिनको माग

काठमाडौं। पछिल्लो समय सार्वजनिक भएको घुससम्बन्धी अडियोले सरकारका मन्त्रीहरूकै संलग्नता देखाएको दाबीपछि नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ले सरकारको नैतिक धरातल थप कमजोर भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रसाइलीले सत्तामा बसेका मन्त्रीहरूकै वार्तालाप सार्वजनिक भएपछि आमजनमानसमा सरकारप्रति भरोसा घटेको र त्यसले समग्र शासन व्यवस्थामै प्रश्न उठाएको