१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वसाधारण लक्षित आन्दोलन नगर्न गृह सचिवको चिकित्सकहरुलाई आग्रह

काठमाडौँ । गृह सचिव दिनेश भट्टराईले चिकित्सकहरुलाई सर्वसाधारण लक्षित आन्दोलन नबनाउन आग्रह गर्नुभएको छ । विभिन्न अस्पतालमा चिकित्सकहरुमाथि आक्रमण भएपछि देशभरका रेसिडेन्ट चिकित्सकहरु आन्दोलनरत छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शुक्रबार उपस्थित गृह सचिव भट्टराईले चिकित्सकहरुको मागमा सरकार गम्भीर रहेको बताउनुभयो । चिकित्सकहरु सडकमा आएको ६र८ घन्टाभित्र