१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमन्त्रीसँग बेलायती राजदूत निकोला पोलिटको शिष्टाचार भेटवार्ता

काठमाडौँ । नेपालकालागि बेलायती राजदूत निकोला पोलिटले उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । गृहमन्त्रालयमा बिहिबार विहान भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउदै विषयमा कुराकानी भएको थियो । भेटका अवसरमा सबैभन्दा पुरानो दौत्यसम्बन्ध रहेको नेपाल र बेलायतबीच सधै सुमधुर सम्बन्ध रहदैँ आएको र