२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘चोली मैलै भो‘ गीतका गायक प्रकाश दूतराजद्वारा अष्ट्रेलियामा आत्महत्याको प्रयास

काठमाडौं । पछिल्लो समय युवापुस्ताका चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले हिजो राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बताएको छ । दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । अष्ट्रेलियामा गायिका भूमिका गिरी र दूतराज दुवै जनालाई