© 2023
पाल्हीनन्दन। हालै भएको बेमौसमी वर्षा र हावाहुरीले पश्चिम नवलपरासीमा लगाइएको गहुँबाली नष्ट भएको छ । यही सोमबारको वर्षाले पनि नवलपरासीका गहुँबाली नष्ट भएको पाल्हीनन्दन गाउँपालिका–४ निवासी प्रमोद पटेलले बताउनुभयो । किसान पटेलका अनुसार उहाँको मात्र दुई बिघा गहुँबाली नष्ट भएको छ । त्यस्तै उहाँको जस्तै यहाँका अरु किसनाहरूको पनि गहुँबाली