२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माटोको नाता सम्झी मत दिनुहोस्ः उम्मेदवार गुरुङ

हेमजा। कास्की क्षेत्र नं. ३ प्रदेश १ अन्तरगत नेकपा एमालेका उम्मेद्वार गणेशमान गुरुङले धम्पुसवासीले आफूलाई बिश्वास गरेर मत दिने बताउनु भएको छ । चुनावी अभियान अन्तरगत घरदैलोका क्रममा शनिवार गृह वडा माछापुच्छे« ७ धम्पुसमा भएका विभिन्न कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले त्यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो 'मैले तरुल