© 2023
खोटाङ । नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा निर्मित खोटाङको रावा बेँसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवनको उद्घाटन गरिएको छ । तीन करोड ६१ लाख ९५ हजार आर्थिक सहयोगमा निर्मित २० कोठा भएको दुईतले भवन र २२ कोठा भएको दुईतले छात्रावासको आज जिल्ला समन्वय समिति खोटाङका प्रमुख