२० भाद्र २०८३, शनिबार
,
Latest
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?
पार्टी दर्ता गर्न विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा (तस्बिरहरु)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ का नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी हुने गरी प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहितका नेताहरू आयोगमा पुगेका छन्। उनीहरूले दलको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छन्।

पक्राउ पुर्जी बिरुद्ध प्रकाण्डको प्रतिबाद ,हातमा दही जमाएर नबस्ने चेतावनी

ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' सहित नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा सो पार्टीले आपत्ति जनाएको छ

भर्खरै