© 2023
काठमाडाैँ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्ड विस्तारका क्रममा प्रभावित घरधनीहरूले क्षतिपूर्तिबापतको रकम प्राप्त गरेका छन् । मदन भण्डारी राजमार्ग योजना कार्यालय, गुल्मीले सडक विस्तारका क्रममा प्रभावित क्षेत्रका घरधनीलाई रु १० करोड ३६ लाख ७१ हजार ४५९ क्षतिपूर्ति उपलब्ध गराएको हो । मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिले