© 2023
काठमाडौं: कर्मचारी संचय कोषले सुधिर बस्नेतले अलपत्र छाडेको ललितपुरको इमाडोलस्थित कोहिनुरको घरजग्गा लिलामी गर्ने भएको छ । कोषले आज एक सूचना प्रकाशन गरी कोहिनुर हिल हाउजिङका नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस वडा नं ४ रहेको १०–९–२–० जग्गा तथा त्यहाँ निर्माणाधीन आवासीय भवन खरिदका लागि सिलबन्दी आह्वान गरेको छ। कोहिनुर