२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोलकाता नाइट राइडर्सको पाँचौं जित, राजस्थान रोयल्स १ रनले पराजित

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा कोलकाता नाइट राइडर्सले पाँचौं जित दर्ता गरेको छ। आइतबार इडेन गार्डेन्समा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई १ रनले पराजित गर्‍यो। कोलकाताले दिएको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन मात्र बनाउन सक्यो। कप्तान रियान परागले ४५ बलमा ८