© 2023
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन् । आज भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल उपाधि जित्नबाट बन्चित भएपछि थापाले राजीनामाको घोषणा गरेका हुन् । परिणाम नल्याउनेले पद ओगटेर बस्नु नहुने उनको भनाई छ । आफूले ७ हप्तामा जेजति गरेको भए पनि नतिजा दिन