२ पुष २०८२, बुधबार
,
Latest
एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला राष्ट्रिय टिमका प्रशिक्षक थापाद्वारा जिम्मेवारी छाडेको घोषणा



photo : anfa
अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन् ।

आज भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल उपाधि जित्नबाट बन्चित भएपछि थापाले राजीनामाको घोषणा गरेका हुन् ।

परिणाम नल्याउनेले पद ओगटेर बस्नु नहुने उनको भनाई छ । आफूले ७ हप्तामा जेजति गरेको भए पनि नतिजा दिन नसकेको र आफ्नो ठाउँमा कोही योग्य मान्छे आउनुपर्ने उनले खेलपछिको पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी सुम्पेको थियो ।