२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोलार्डको प्रहार गरेको बलले लागेर फ्यान घाइते, ब्याट्सम्यानले मागे माफी

एजेन्सी । किरोन पोलार्ड हाल एमआई न्यूयोर्कबाट मेजर लिग क्रिकेट २०२४ मा खेलिरहेका छन् । प्रतियोगिताको १९औं खेलमा पोलार्डले उत्कृष्ट इनिङ खेल्दै १२ बलमा २ चौका र ३ छक्काको मद्दतमा अविजित ३३ रन बनाएका थिए । यसैबीच पोलार्डको प्रहारबाट एक महिला फ्यान घाइते भएकी छन् । त्यसपछि पोलार्डले खेलपछि महिला